National life

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाबाट सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
604Shares
सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभाबाट सम्पन्न
ncell

काठमाडौं । सांर्गिला डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को लाभांश अनुमोदन गरेको छ।

हाज काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांंक्वेटमा सम्पन्न भएको बैंककलकोे साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित चुक्तपुँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७१ रुपैयाँको कुल ५.०२६३ प्रतिशत लाभांश पारित गरेको हो।

Royal Enfield
nic asia capital

जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश छन्। सभाले उक्त आर्थिक वर्षको वित्तीय विवरण र वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?