National life
cg eloctronics

सुनको मूल्य लगातार तेस्रो दिन स्थिर: चाँदीको सामान्य गिरावट, कतिमा हुदैछ किनबेच ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० भदौ २०८१, बिहिबार
678Shares
सुनको मूल्य लगातार तेस्रो दिन स्थिर: चाँदीको सामान्य गिरावट, कतिमा हुदैछ किनबेच ?
muktinatha bikash bank

काठमाडौँ। तीजको अघिल्लो दिन समेत नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन कुनै परिवर्तन नभएको सुनको मूल्य आज पनि स्थिर रहेको छ । आजसँगै सुनको मूल्य लगातार ३ दिन स्थिर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
678SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?