National life
cg eloctronics

१ लाख ४१ हजार पुगेर लगातार २ दिन स्थिर रह्यो सुनको मूल्य, चाँदीको गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
1.3kShares
१ लाख ४१ हजार पुगेर लगातार २ दिन स्थिर रह्यो सुनको मूल्य, चाँदीको गिरावट
muktinatha bikash bank

काठमाडौँ । घरेलु बजारमा सोमबारका दिन स्थिर रहेको सुनको मूल्यमा आज मङ्गलवार समेत कुनै परिवर्तन भएको छैन।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको स्थिर मूल्य  प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ सय रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?