National life

लोकसेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०२ कात्तिक २०८०, बिहिबार
694Shares
लोकसेवा आयोगद्वारा विभिन्न पदमा दरखास्त आह्वान
ncell

काठमाडाैं । लोकसेवा आयोगले विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । जसअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक-प्राविधिक) तथा स्वास्थ्य सेवाको नवौँ तहतर्फ समावेशी समूहका पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

यसअघि असोज २५ गते प्रकाशित विज्ञापनको खुलातर्फ आवेदन दिइसकेकाले पनि समावेशी समूहमा आवेदन दिन प्रचलित कानुनअनुसार योग्य भएमा थप आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

null

Royal Enfield
nic asia capital

null

यो समाचार शेयर गर्नुहोस्
694SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?