National life

एपोलो हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०२ वैशाख २०८३, बुधबार
555Shares
एपोलो हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडौं। एपोलो हाईड्रो पावर लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि गत चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले दोस्रो चरणमा कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

Royal Enfield
nic asia capital
लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
555SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?