National life

प्राधिकरणद्वारा हिमालयन गोरखा नेट प्रा.लि.को लाइसेन्स खारेज 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
704Shares
प्राधिकरणद्वारा हिमालयन गोरखा नेट प्रा.लि.को लाइसेन्स खारेज 
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक कम्पनी हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र खारेज गरेको छ ।

प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै गोरखाको हरामटारीस्थित हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरिएको जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार अनुमति पत्र नम्बर फि.ज.१-१२८ नवीकरण गर्न नचाहेकाले अनुमतिपत्र खारेज गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीनको लाइसेन्स दूरसञ्चार ऐन २०५३ को दफा २५ ९५० बमोजिम खारेज भएको जानकारी प्राधिकरणले दिएको छ ।

यो सहित प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न वा बुझाउनपर्ने रकम सम्बन्धमा आगामी ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नसमेत सूचित गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
704SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?