National life

दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२६ वैशाख २०८३, शनिबार
1.4kShares
दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुला
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन खुला गरेको हो ।

मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ ।

इच्छुक व्यक्तिले जेठ ५ गते मंगलबार कार्यालय समयमा दर्खास्त पेस गर्न सूचनामा भनिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?