National life

बुटवल पावरले हकप्रद शेयर जारी गर्ने, एफपीओ निष्कासन रद्द

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
478Shares
बुटवल पावरले हकप्रद शेयर जारी गर्ने, एफपीओ निष्कासन रद्द
ncell

काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ रद्द गर्दै हकप्रद शेयर जारी गर्ने भएको छ । चैत २२ गते शुक्रवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले प्रिमियम मूल्यमा एक करोड कित्ता एफपीओ बिक्री गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ प्रक्रिया रद्द गरी अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएको कम्पनीले बताएको छ ।

Royal Enfield
nic asia capital

कम्पनीको हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ छ । चुक्ता पुँजीको ४० प्रतिशतले हुने एक अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद जारी हुने भएको हो।

यो समाचार शेयर गर्नुहोस्
478SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?