National life

मध्य भोटेकोशी जलविद्युत कम्पनीको नाफा ६ करोड नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२६ माघ २०८२, सोमबार
494Shares
मध्य भोटेकोशी जलविद्युत कम्पनीको नाफा ६ करोड नाघ्यो
ncell

काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनीको वित्तीय विवरणमा उल्लेखनीय सुधार देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म कम्पनीले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यही अवधिमा कम्पनी १ करोड ९१ लाख रुपैयाँ घाटामा थियो।

यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
वित्तीय आम्दानी ८ लाख ४० हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको समान अवधिको १९ लाख ३७ हजार रुपैयाँको तुलनामा भने कम हो।

कम्पनीको संचित नाफा (रिटेन्ड अर्निङ) अझै ३३ करोड ३६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसा, प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ४४ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३८० रुपैयाँ २८ पैसा तथा तरलता अनुपात १.२५ गुणा कायम भएको कम्पनीले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?