National life

युनियन हाइड्रोले २८.९ मेगावाटको होंगु खोला आयोजना बनाउन पायो लाईसेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१७ कात्तिक २०८२, सोमबार
1.1kShares
युनियन हाइड्रोले २८.९ मेगावाटको होंगु खोला आयोजना बनाउन पायो लाईसेन्स
ncell

काठमाडौँ । युनियन हाइड्रोपावर लिमिटेडले २८.९ मेगावाको होंगु खोला जलविद्युत आयोजना निर्माणको लागि लाईसेन्स पाएको छ। विद्युत विकास विभागले गत असोज १० गते कम्पनीलाई आयोजना निर्माणको लागि उत्पादन लाईसेन्स प्रदान गरेको हो ।

यो आयोजना सोलुखुम्बुको होंगु खोलामा निर्माण हुने छ ।

Royal Enfield
nic asia capital
आयोजनाबाट उत्पादित बिजुली तिङ्ला सबस्टेसनमा जोड्ने प्रस्ताव गरिएको छ । आयोजना निर्माणको अवधि ३.५ वर्ष तोकिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?