National life

सिंगटी हाइड्रोले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ मंसिर २०८२, मङ्गलबार
453Shares
सिंगटी हाइड्रोले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
ncell

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरिसकेको छ। सो बोनस वितरणपश्चात कायम हुने चुक्ता पूँजीको शतप्रतिशत बराबर, अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर ल्याउने निर्णय गरिएको हो।

मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय अनुमोदन गर्दै, त्यसबाट संकलित रकम कम्पनीका बक्यौता ऋण चुक्ता गर्न उपयोग गरिने जनाएको छ।

Royal Enfield
nic asia capital
हकप्रद निष्काशनको प्रक्रिया तथा आवेदन अवधि बारे भने कम्पनीले आगामी दिनमा थप जानकारी सार्वजनिक गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?