National life

सिक्लेस हाईड्रोपावरको अध्यक्षमा किरण केसी नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
931Shares
सिक्लेस हाईड्रोपावरको अध्यक्षमा किरण केसी नियुक्त
ncell

काठमाडौँ । सिक्लेस हाईड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी नियुक्त भएका छन् । गत कार्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनिलो सञ्चालक केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै यसअघि उक्त हाईड्रोपावर कम्पनीकी अध्यक्ष प्रेम कुमारी केसीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत बैठकले गरेको छ । उनले कार्तिक १२ गते राजीनामा पेश गरेकी थिइन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
931SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?