काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीहरूले लाभांश वितरण घोषणा गरेका छन्। यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश सार्वजनिक गरेका हुन्।
हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरूमा सेञ्चुरी इनर्जी, माउन्टेन इनर्जी, भगवती हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो इनर्जी र युनिभर्सल पावर कम्पनी रहेका छन्।
प्रमुख लाभांश विवरण:
| कम्पनी | कुल लाभांश (%) | बोनस सेयर (%) | नगद लाभांश (%) | बुक क्लोज मिति |
|---|
































