National life

बुद्धभूमि हाइड्रोको ४० लाख हकप्रद सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
1.3kShares
बुद्धभूमि हाइड्रोको ४० लाख हकप्रद सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएसँगै सोमबारदेखि दोस्रो बजारमा कारोबारका लागि खुला भएको छ।

कम्पनीले जारी गरेको ४० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएपछि कुल सूचीकृत सेयर संख्या बढेर ८० लाख कित्ता पुगेको छ। नयाँ सेयर सूचीकृत भएसँगै लगानीकर्ताले अब यसलाई नियमित कारोबारमा किनबेच गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?