National life

दूधपोखरी चेपे आयोजनाका लागि रिज लाइन इनर्जीको १५ करोड बैंक जमानत

निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि थप कर्जा सुनिश्चित गर्न जमानत प्रदान गर्नेछ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०८ असार २०८३, सोमबार
927Shares
दूधपोखरी चेपे आयोजनाका लागि रिज लाइन इनर्जीको १५ करोड बैंक जमानत
ncell

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आफू संलग्न जलविद्युत आयोजनाका लागि बैंक जमानत उपलब्ध गराउने निर्णय गरेको छ। कम्पनीको असार ५ गते बसेको सञ्चालक समितिको ११६ औँ बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयअनुसार, कम्पनीले सेयर लगानी गरेको दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनाका लागि थप कर्जा सुनिश्चित गर्न जमानत प्रदान गर्नेछ।

आयोजना निर्माण र विस्तारका लागि हाइड्रोपावर कम्पनीले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको थप ऋणको सुरक्षाका रूपमा रिज लाइन इनर्जीले १५ करोड १५ लाख रुपैयाँ बराबरको संस्थागत बैंक जमानत दिने भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
927SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?