National life

सुनको भाउ स्थिर, ताेलाकाे कति पर्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
511Shares
सुनको भाउ स्थिर, ताेलाकाे कति पर्छ ?
ncell

काठमाडाैं । आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्यमा कुनै फेरबदल नभएको हो।

योसँगै प्रतितोला छापावाला सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको हो।

गत शुक्रबार प्रतितोला छापावाला सुन १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?