National life

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो, ताेलाकाे कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
492Shares
सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो, ताेलाकाे कति ?
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेकाे हाे ।

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १४ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन एक हजार रुपैयाँले बढ्न पुगेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १४ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?