National life

ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको २ लाख ६७ हजार नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०८ पुस २०८२, मङ्गलबार
993Shares
ह्वात्तै बढ्यो सुनको मूल्य , तोलाको २ लाख ६७ हजार नाघ्यो
ncell

काठमाडौं । सुनको मूल्य २ लाख ६७ हजार नाघेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५५ सय रूपैयाँले बढेको हो।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ५ सय रूपैयाँले बढेर २ लाख ६७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर ४ हजार २५५ रूपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो सुनचाँदीको मूल्य हाल सम्मकै उच्च हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
993SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?