National life
cg eloctronics

अत्यधिक तरलता व्यवस्थापन गर्न  ३५ अर्ब तान्दै राष्ट्र बैंक, आजै बोलकबोल गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
1.3kShares
अत्यधिक तरलता व्यवस्थापन गर्न  ३५ अर्ब तान्दै राष्ट्र बैंक, आजै बोलकबोल गरिने
ncell

काठमाडौँ। बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तान्ने भएको छ ।

अत्यधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ तान्ने भएको हो । केही दिनयता राष्ट्र बैंकले निरन्तर बजारबाट अधिक तरलता खिच्न लागेको हो । सोही क्रममा आज १४ दिनका लागि ३५ अर्ब रुपैयाँ झिक्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?