National life

अधिक तरलता कायमैः आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
923Shares
अधिक तरलता कायमैः आज ४० अर्ब रुपैयाँ तान्दै राष्ट्रबैंक
ncell

काठमाडौं । अधिक तरलता बढेसँगै केन्द्रीय बैंकले आज फेरि बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले आज पुस २८ गते तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट पैसा खिच्न लागेको जनाएको छ ।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
923SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?