National life

आइएमई लाइफद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० जेठ २०८१, बुधबार
1.2kShares
आइएमई लाइफद्वारा १४ लाख रुपैयाँको दावी भुक्तानी
ncell

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी बापतको भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले १४ लाख रुपैयाँ दावी भुक्तानी गरेको हो ।

कम्पनीको कलैया शाखा कार्यालयले आज कलैया उप महानगरपालिका १९ पचायनपुर निवासी भरत राउत कुर्मीका छोरा स्वर्गिय बीमित मनोज कुमार पटेलको वैदेशिक रोजगारको क्रममा ज्यान गुमे पश्चात आवश्यक प्रक्रिया पुरागरी बीमा दावी भुक्तानी गरेको हो।

बीमा दावी भुक्तानी कार्यक्रममा मधेश प्रदेश प्रमुख रबि शंकर सरार्फ, वडा न १९ का बडाअध्यक्ष हरेन्द्र पटेल, कलैया शाखाका प्रबन्धक नितेश गुप्ता, एजेन्सी म्यानेजर आबिद हुसेन र सुरेन्द्र प्रसाद साह र गाउँका अग्रज भद्र भलादमी हरुको उपस्थितिमा दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रोजगारको शिलसिलामा मलेसिया जाँदा २०८० बैशाख १७ गते कम्पनीमा जीवन बीमा गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?