National life

जीवन बीमा अभिकर्ताको परीक्षा सुरु पुष १३ गतेसम्म सञ्चालन हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
430Shares
जीवन बीमा अभिकर्ताको परीक्षा सुरु पुष १३ गतेसम्म सञ्चालन हुने
ncell

काठमाडौँ । जीवन बीमा अभिकर्ताहरूको परीक्षा आजदेखि सञ्चालन गरिएको छ । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरूको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन गरेको हो ।

करिब एक हप्ता अगाडि नै बीमा प्राधिकरणले आफ्नो आधिकारिक वेबसाइट मार्फत जीवन बीमा अभिकर्ताहरूको अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेको थियो ।

सोही तालिका अनुसार परीक्षा सञ्चालन भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सार्वजनिक तालिका अनुसार प्राधिकरणले आज पुष ११ देखि पुस १३ गतेसम्म बिहान ८ः३० बजेदेखि १० बजेसम्म जीवन बीमा अभिकर्ता परीक्षा सञ्चालन गर्ने प्राधिकरणले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
430SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?