National life

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ पुस २०८०, आइतबार
554Shares
नेशनल लाइफ इन्स्योरेन्सद्वारा १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी
ncell

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले स्वर्गिय बीमितकी श्रीमती रेखा देवि खत्वेलाई बीमा दावी वापतको १३ लाख रुपैयाको भुक्तानी गरेको छ । उक्त दावी वापतको चेक कम्पनीको चन्द्रनिगापुर शाखाका सिनियर डेभलपमेन्ट अफिसर केशव राज पाठकले हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?