National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर १५ दिन भित्र आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ मंसिर २०८०, मङ्गलबार
1.1kShares
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर १५ दिन भित्र आवेदन दिनुपर्ने
ncell

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले देशभरीबाटै विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ

एक सूचना प्रकाशित गर्दै कम्पनीले विभिन्न तीन पदमा सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

कम्पनीले ट्रेनी डेभलपमेन्ट अफिसर, जुनिएर अफिसर र असिस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ । कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशितको मितिले १५ दिन भित्र कम्पनीको वेबसाईट र इमेल मार्फत आवेदन दिन सकिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?