National life

सिटिजन लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
447Shares
सिटिजन लाइफको बोनस सेयर नेप्सेमा सूचीकृत
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

बिहिबार कम्पनीको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त बोनस सेयरधनीहरुको खातामा जम्मा भए पश्चात दोस्रो बजारका लागि योग्य हुनेछ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
447SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?