National life

हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

max lubricant tata
Aarthik voice
Aarthik voice
६ दिन अगाडि|०५ असोज २०८३, सोमबार
737Shares
हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ncell

काठमाण्डौ। हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई लाभांश घोषणा गरेको छ । हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

Royal Enfield
nic asia capital

कम्पनीका अनुसार इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले कुल १५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?