National life

 बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रवार घट्यो, प्रतितोला कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ मंसिर २०८०, शुक्रबार
501Shares
 बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रवार घट्यो, प्रतितोला कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ । आज शुक्रवारका दिन सुनको मूल्य घटेको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको सुन आज तोलामा ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार र तेजाबी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?