National life

सेयर धनीलाई यो वर्ष रित्तो हात बनाउँदै एनएमबि बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ मंसिर २०८०, बिहिबार
711Shares
सेयर धनीलाई यो वर्ष रित्तो हात बनाउँदै एनएमबि बैंक
ncell

काठमाडौँ । एनएमबि बैंकले सेयर धनीलाई यो वर्ष कति पनि लाभांश नदिने भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफा सञ्चित गर्ने निर्णय सहित सेयर धनीलाई लाभांश नदिने जनाएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो भने आर्थिक वर्ष २०७८ र ७९ मा ३.३ प्रतिशत नगद र १२.५ प्रतिशत सेयर बोनस दिएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै २०७७/७८ मा ३.२ प्रतिशत नगद र १३ प्रतिशत बोनस दिएको बैंकले २०७६र७७ मा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस सेयर दिएको थियो । सेयर बजारमा बैंकको मूल्य प्रतिकित्ता २०४ रुपैयाँ ७० पैसा रहेको छ ।

चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?