National life
cg eloctronics

भाइटीकाको साइत पर्खिरहनुभएको छ ? सार्वजनिक भयो शुभ समय

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२४ दिन अगाडि|१७ कात्तिक २०८३, मङ्गलबार
1.9kShares
भाइटीकाको साइत पर्खिरहनुभएको छ ? सार्वजनिक भयो शुभ समय
muktinatha bikash bank

काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको भाइटीकाको शुभसाइत सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। समितिका अनुसार यस वर्षको यमपञ्चक कात्तिक २० गतेदेखि सुरु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यमपञ्चकको पहिलो दिन कात्तिक २० गते शुक्रबार धनत्रयोदशी अर्थात् धन्तेरस मनाइनेछ। सोही दिन यमदीपदान पनि गरिनेछ। कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।

त्यसैगरी, कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ।

everest bank

कात्तिक २४ गतेदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ। यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका मनाइने समितिले जनाएको छ।

समितिका अनुसार भाइटीका लगाउँदा दाजुभाइ पश्चिम फर्किएर र दिदीबहिनी पूर्व फर्किएर बस्नु उपयुक्त हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?