National life

सुनको मूल्यमा फेरि रेकर्डब्रेक उछाल: आज तोलामा कति पुग्यो?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२७ दिन अगाडि|०७ भदौ २०८३, आइतबार
1.1kShares
सुनको मूल्यमा फेरि रेकर्डब्रेक उछाल: आज तोलामा कति पुग्यो?
ncell

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो। यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार भने सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत शुक्रबार पनि सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ७३ हजार ९ सय २० रुपैयाँ पुगेको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ५ सय २० रुपैयाँ थियो।

यता, चाँदीको मूल्य भने आज प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९ सय ७५ रुपैयाँमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?