National life

सुनको मूल्यमा भारी बृद्धि: कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|३१ साउन २०८३, आइतबार
1.7kShares
सुनको मूल्यमा भारी बृद्धि: कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ । आज गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ५८ हजार ५७५ रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?