National life
cg eloctronics

सुनको मूल्यमा फेरि उछाल, चाँदी पनि बढ्यो, आजको बजार भाउ कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१७ घण्टा अगाडि|११ मंसिर २०८३, शुक्रबार
860Shares
सुनको मूल्यमा फेरि उछाल, चाँदी पनि बढ्यो, आजको बजार भाउ कति ?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।

मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १२० रुपैयाँले बढेको छ। चाँदीको मूल्य वृद्धि भएसँगै प्रतितोला ३ हजार १९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
860SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?