National life
cg eloctronics

सुनचाँदीको मूल्यमा वृद्धि, आज सुन तोलामा कति महँगियो?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|१० मंसिर २०८३, बिहिबार
1.3kShares
सुनचाँदीको मूल्यमा वृद्धि, आज सुन तोलामा कति महँगियो?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदी ३५ रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार ४० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?