National life
cg eloctronics

सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
1.8kShares
सुनको मूल्यमा निरन्तर गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय सुनको मूल्य निरन्तर घट्दो क्रममा छ । विज्ञहरूले आगामी ६ महिनाभित्र सुनको मूल्य प्रतितोला १ लाख ८० हजार रुपैयाँसम्म झर्न सक्ने अनुमान गरेका छन् ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?