National life
cg eloctronics

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१४ दिन अगाडि|२७ कात्तिक २०८३, शुक्रबार
1.9kShares
सुनचाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आज सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला १५५ रुपैयाँले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि गत सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।

यसअनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?