National life

राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सीईओ महेश रिमाल नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ कात्तिक २०८०, मङ्गलबार
465Shares
राष्ट्रिय जीवन बीमा कम्पनीको कामु सीईओ महेश रिमाल नियुक्त
ncell

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको कायम मुकायम प्रमुख अधिकृतमा महेश रिमाल नियुक्त भएका छन् । सञ्चालक समितिको आज बसेको पहिलो बैठकले रिमाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

उनी साविकको राष्ट्रिय बीमा संस्थानका नायव महाप्रबन्धक हुन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि संस्थान राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रुपान्तरण भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?