National life

सिटिजन लाइफको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
559Shares
सिटिजन लाइफको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड ७५ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १७२ रुपैयाँ ४३ पैसा देखि ५१७ रुपैयाँ २९ पैसाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्दछ ।

कम्पनीको आईपीओ आईतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?