National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १९ लाख रुपैयाँको बीमा दावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
389Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा १९ लाख रुपैयाँको बीमा दावी भुक्तानी
ncell

काठमाडौं । सुर्यज्योती लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्यबिनायक शाखाले बीमित सुनिता राईलाई घातक रोग (सीआई) सुबिधा अन्तर्गत बीमा दावी भुक्तानी गरेको हो ।

कम्पनीले बीमित राईकी बहिनी सन्जु देवान मार्फत कर कट्टा गरी १९ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । बीमीत राई अहिले घातक रोगबाट ग्रसित भएर अस्पताल भर्ना भएकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको सुर्यबिनायक शाखाले बीमित राईको स्वास्थ्य लाभको कामना सहित बीमा दावी भुक्तानी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
389SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?