National life

एक तोला सुनको मूल्य १ लाख २५ हजार कट्यो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ फागुन २०८०, सोमबार
561Shares
एक तोला सुनको मूल्य १ लाख २५ हजार कट्यो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। सातको दोस्रो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबारका दिन प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज स्थिर रहेको छ ।

Royal Enfield
nic asia capital
चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको हो । पछिल्लो दुई साता यता सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
561SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?