National life

के तपाई विदेशी मुद्रा सहटी गर्दै हुनुहुन्छ ? यस्तो छ आजको लागि सहटीदर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असार २०८२, मङ्गलबार
575Shares
के तपाई विदेशी मुद्रा सहटी गर्दै हुनुहुन्छ ? यस्तो छ आजको लागि सहटीदर ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १० पैसा र बिक्रीदर ८९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६४ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ।










































































































































urrencyUnitBuySell



usd (U.S. Dollar)

1137.07137.67



eur (European Euro)

1160.73161.43



gbp (UK Pound Sterling)

1186.58187.40



chf (Swiss Franc)

1171.92172.67



aud (Australian Dollar)

189.1089.49



cad (Canadian Dollar)

1100.31100.75



sgd (Singapore Dollar)

1107.17107.64



jpy (Japanese Yen)

109.439.47



cny (Chinese Yuan)

119.1119.19



sar (Saudi Arabian Riyal)

136.5536.71



qar (Qatari Riyal)

137.6137.77



thb (Thai Baht)

14.214.22



aed (UAE Dirham)

137.3237.48



myr (Malaysian Ringgit)

132.3732.51



krw (South Korean Won)

10010.0210.07



sek (Swedish Kroner)

114.4014.46



dkk (Danish Kroner)

121.5421.64



hkd (Hong Kong Dollar)

117.4617.54



kwd (Kuwaity Dinar)

1448.88450.84



bhd (Bahrain Dinar)

1363.61365.20



omr (Omani Rial)

1356.03357.58

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?