National life

सूर्य नेपालले ल्यायो, नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
469Shares
सूर्य नेपालले ल्यायो, नेपालमै उत्पादित सनफिस्ट डार्क फेन्टासी मोका फिल्स कुकिज
ncell

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि. ले बिस्कुट उत्पादन क्षेत्रमा पनि आपूmलाई बिस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको नेपालमै उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको त सर्वविदितै छ । यसैक्रममा एक कदम अघि बढ्दै सूर्य नेपालले अब नेपालमै सनफिस्ट डार्क फेन्टासी मोका फिल्सको पनि उत्पादन गर्न थालेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूर्य नेपाल प्रा. लि. ले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको छ । यस क्रममा उच्चकोटीका सामग्रीहरुमा कफि र चकलेटको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी मोका फिल्सले कफिका पारखीहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई नै निरन्तरता दिईएको छ । सनफिस्ट डार्क फेन्टासी मोका फिल्स अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ ।

अब उपभोक्तावर्गले यसको उपभोग गर्दै खाजाको अनुभवमा नयाँपनको आभास गर्न सक्नुहुनेछ । यसको ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् र यसको मूल्य रु.९० रहेको छ

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?