National life

सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका एक युवक पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ भदौ २०८०, बिहिबार
535Shares
सर्वोच्च अदालतको गेटमा अनसन बस्न पुगेका एक युवक पक्राउ
ncell

काठमाडौँ । सर्वोच्च अदालतको भेटमा अनसन बस्न गएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको भेटमा अनसन बस्न गएका देव शर्मालाई प्रहरीले पक्राउ गरेको हाे ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै शर्माले सर्वोच्चमा रिट दर्ता गराउन चाहेका थिए । तर, सर्वोच्चले उनको रिट दर्ता गरेन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसपछि उनी अनसन बस्न पुगेका हुन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिट भने दर्ता भएको भन्दै विभेदविरुद्ध शर्मा अनसन बस्न सर्वोच्च अदालतको भेटमा पुगेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?