National life
cg eloctronics

३:४० बजे सार्वजनिक हुँदै मौद्रिक नीति, यसरी हेर्न सकिन्छ प्रत्यक्ष प्रसारण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
1.5kShares
३:४० बजे सार्वजनिक हुँदै मौद्रिक नीति, यसरी हेर्न सकिन्छ प्रत्यक्ष प्रसारण
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका अनुसार नीति दिउँसो ३ः४० बजे सार्वजनिक गरिनेछ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। यस्तै नेपाल राष्ट्र बैंकको फेसबुक पेज र युट्युब च्यानलबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ । नीतिको औपचारिक सार्वजनिकपछि यसको विभिन्न पक्षबारे थप छलफल गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?