National life

नेप्सेको आरोलो यात्रा कायमै, हेराैं धेरै कमाउने र गुमाउने १० कम्पनीहरू

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
494Shares
नेप्सेको आरोलो यात्रा कायमै, हेराैं धेरै कमाउने र गुमाउने १० कम्पनीहरू
ncell

काठमाडौं । नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । नेप्से आज पनि २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । १९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीले लाभांश घोषणा गरेको दिन कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको हो ।

त्यस्तै, आइएमई लाइफ, लक्ष्मी सनराइज बैंकको तीन करोड २ लाख, नबिल बैंकको तीन करोड रुपैयाँ र नेपाल दुरसञ्चार कम्पनीको दुुई करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ५.७२ प्रशिततका दरले कमाएका छन् ।

माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् । एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले ३.१२ प्रतिशतले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७.९४ प्रतिशतका दरले गुमाएका हुन् । मिथिला लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रो, आशा लघुवित्त, नेपाल एसबिआई बैक लगायतको शेयरमूल्य सर्वाधिक घटेको छ ।

सर्वाधिक कमाउने १० कम्पनीहरू:

सर्वाधिक गुमाउने १० कम्पनीहरू:

 

 

 

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?