National life

नेप्से परिसूचक ३६.१९ अंकले घट्याे, १७६ कम्पनी ऋणात्मक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
559Shares
नेप्से परिसूचक ३६.१९ अंकले घट्याे, १७६ कम्पनी ऋणात्मक
ncell

काठमाडौं । आज शेयर बजार बजार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २,१६४.३१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ७ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । रिभल फल्स पावरका लगानीकर्ताले ६ दशमलव ३१ प्रतिशतका दरले कमाएका छन् ।

शेयर बजार घटेसँगै नबिल डिभेञ्चर २०८५ को शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, आज बिपिडब्लु लघुवित्त, सानिमा डिभेन्चर, सिटिजन्स बैंक लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
559SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?