National life

अमेरिकी डलरको मूल्य लगातार स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ फागुन २०८१, सोमबार
521Shares
अमेरिकी डलरको मूल्य लगातार स्थिर, अन्य देशको कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ।

आज, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ १२ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७८ पैसा तय गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.62139.22



eur (European Euro)

1145.45146.08



gbp (UK Pound Sterling)

1174.47175.23



chf (Swiss Franc)

1154.12154.78



aud (Australian Dollar)

188.0588.43



cad (Canadian Dollar)

197.7398.15



sgd (Singapore Dollar)

1103.49103.93



jpy (Japanese Yen)

109.109.14



cny (Chinese Yuan)

119.1119.19



sar (Saudi Arabian Riyal)

136.9637.12



qar (Qatari Riyal)

138.0238.19



thb (Thai Baht)

14.124.14



aed (UAE Dirham)

137.7437.90



myr (Malaysian Ringgit)

131.2631.39



krw (South Korean Won)

1009.629.66



sek (Swedish Kroner)

112.9613.02



dkk (Danish Kroner)

119.4919.58



hkd (Hong Kong Dollar)

117.8117.88



kwd (Kuwaity Dinar)

1449.19451.13



bhd (Bahrain Dinar)

1367.78369.37



omr (Omani Rial)

1360.04361.60

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?