National life

कुथेली बुखरी स्मल हाइड्रोले बोलायो साधारणभा, १४ गते बुक क्लोज गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०७ पुस २०८२, सोमबार
511Shares
कुथेली बुखरी स्मल हाइड्रोले बोलायो साधारणभा, १४ गते बुक क्लोज गर्ने
ncell

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते काठमाडौं बैंङ्क्वेट, थापागाउँ नयाँ बानेश्वर, काठमाडौंमा साधारणसभा बोलाएको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसै गरी सभामा लेखापरीक्षक नियुक्त र आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने लगायतको प्रस्ताव पेश हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार २ सय ५० रुपैयाँ रहेको छ। शेयर बजारमा हाइड्रोहरु मध्ये कुथेलीको शेयर मूल्य सबैभन्दा उच्च छ।

यो समाचार शेयर गर्नुहोस्
511SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?