National life

क्लासिक टेकले ल्यायाे रिचार्ज अफर, क्यासब्याकसँगै टीभी जित्ने मौका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
1.2kShares
क्लासिक टेकले ल्यायाे रिचार्ज अफर, क्यासब्याकसँगै टीभी जित्ने मौका
ncell

काठमाडौँ । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्ना ग्राहकहरूका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको टेक्नो ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिना सम्मको बोनस प्राप्त गर्न सक्नेछन् ।

यो अफर असार २१ गतेदेखि लागू गरिएको कम्पनीले जनाएको छ ।

अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपालपे क्यूआरसँग साझेदारी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अफरको क्रममा नेपाल पे क्यूआर मार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा रु १०० सम्म क्यासब्याक (प्रति दिन एक युजरलाई एक पटक) पाउन सक्नेछन् भने तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्र मार्फत् ३२ इन्च टिभी जित्ने मौका पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?