National life

प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०९ साउन २०८०, मङ्गलबार
767Shares
प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ ।

असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १ः०.६५ को अनुपातमा हकप्रद सेयर दिने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले उक्त सूचना नेप्सेमा समयमा नै नबुझाएको भन्दै तीन दिन भित्र स्पष्टिकरण पेश गर्न भनेको थियो । कम्पनीलाई आगामी दिनमा त्यस्ता गल्ती नगर्न सचेत गराउँदै साउन ८ गतेको निर्णय अनुसार सेयर कारोबार फुकुवा गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?