National life

मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा पाठक नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२१ साउन २०८०, आइतबार
502Shares
मिर्मिरे लघुवित्तको कम्पनी सचिवमा पाठक नियुक्त
ncell

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा तुलसी राम पाठक नियुक्त भएका छन् । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सचिवमा नियुक्त गरेकाे हाे ।

सञ्चालक समितिको बैठकले कम्पनी सचिव पदमा वालिङ नगरपालिका १३, उदियाचौर–स्याङ्जाका पाठकलाई साउन १८ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको जनाएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
502SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?